परिचय :

Digital Marketing का धेरै प्रकार मध्य Affiliate Marketing एउटा हो जुन हामीले Social Medias जस्तै Twitter , LinkedIn, Pinterest , Youtube , Telegram , Facebook इत्यादी देखि गर्न सकिन्छ | हामीले धेरै जस्तो समय सामाजिक संजाल मा बिताइरहेका हुन्छौ तर हामीलाई त्यहि सामाजिक संजाल बाट पैसा कमाउन सकिन्छ भन्ने थाहा हुदैन | किनकि हाम्रो समाज अझै अनलाइन मा परिणत भएको पाइएको छैन | यदि तपाई अनलाइन मा रुची राख्नु हुन्छ , र तपाइँ लाइ काम कसरि गर्ने भन्ने बारे थाहा छैन भने Easy1Up अनलाइनको एउटा भर पर्दो माध्यम हो |

यसका  बिशेसता हरु : 


                  - आफुले मन लागेको बेला गर्न सकिने , पार्ट टाइम जब को सुबर्ण अवसर
                  - एउटा अनलाइनको भर पर्दो माध्यम
                  -  कुनै Institute धाइ रहनु नपर्ने
                  - आफुले चाहेको बेला रकम भुक्तानी गर्न जुन सुकै माध्यम बाट पनि सकिने
                  -  धेरै जनाको समूह काम गर्ने पाइने

  कस्ता मान्छेका लागि उपयोगी  ? 


                   जो पार्ट टाइम जब गर्न चाहान्छन र अनलाइनमा रुची राख्छन त्यसता व्यक्तिहरु का लागि उपयोगी रहन्छ | घरमा इन्टरनेट र अंग्रेजी को सामन्य ज्ञान भएका व्यक्ति हरु यसमा समाबेस हुन् मिल्दछ | आफु फुर्सद हुद्दा जति बेला पनि गर्न सकिने |
                                    थप जानकारी : //www.facebook.com/ajay.khanal.7545
     
  

Comments